Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिविको परीक्षा पनि अनिश्चितकालका लागि स्थगित (सूचना)

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ ।

बिहीबार परीक्षा नियन्त्रण कार्यालयको  बैठकले आगामी माघ ९ गतेदेखिका सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

'शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा भने यथावत रहने छ। त्यसपछिका परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय गरेका छौं', त्रिविको सूचनामा भनिएको छ।

हेर्नुहोस् त्रिविले निकालेको सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077