Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

घरायसी विवादमा तरबार प्रहार गरी श्रीमतीको हत्या

सुनसरी । सुनसरीमा एक व्यक्तिले आफ्नी पत्नीको हत्या गरेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका १ का ३२ वर्षीय लालुप्रसाद उरावले आफ्नी ३० वर्षीय पत्नी चन्द्रकलालाई तरबार प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ

श्रीमतीको हत्या गर्ने उरावलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ। घरायसी विवादमा उनले शुक्रबार राति पत्नीमाथि तरबार प्रहार गरेका थिए।

तरबार प्रहारबाट चन्द्रकलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077