Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन: आयोगद्वारा २१ बुँदे सुरक्षा मापदण्ड जारी [सूची]

काठमाडौं । निर्वाचन आयोगले यही माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड जारी गरेको छ।

सोमबार आयोगले एक विज्ञप्ति जारी गर्दै कोरोनाका कारण स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै निर्वाचन गर्न सम्भव भएको जनाएको छ।

राष्ट्रिय सभा निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि आयोगले २१ बुँदे सुरक्षा मापदण्ड स्वीकृत गर्दै पारित गरेको छ।

मतदान तथा मतगणना कार्यमा संलग्न सबै कर्मचारी, दल तथा उम्मेदवारका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयम्सेवकलगायत सबै सरोकारवालाले आयोगले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने हुन्छ।

यस्तो छ आयोगले जारी गरेको २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077