Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जनगणनाको प्रारम्भिक नतिजा तयार, बुधबार सार्वजनिक गरिने

    जनगणनाको प्रारम्भिक नतिजा तयार, बुधबार सार्वजनिक गरिने

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय योजना आयोगमातहको केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ ।

    जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो ।



    नेपालको संविधान २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा माघ १२ गते बुधवार भर्चुअल रूपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार