Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोरिसससँगको दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकियो, भीआईपीतर्फ एक हजार र सामान्यतर्फ ५००

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ ।

आगामी माघ १५ र १८ गते हुने दुई मैत्रीपूर्ण खेलको भीआईपीतर्फ एक हजार र सामान्यतर्फ ५०० रुपैयाँकाे टिकट दर ताेकेकाे एन्फाले जनाएकाे छ ।

दुबै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ ।

मोरिसको टोली सोमबार काठमाडौँ आइपुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077