Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रियसभा चुनाव : सुदूरपश्चिममा गठबन्धनबाट गरिमा शाह विजयी

कैलाली । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट कैलालीकी गरिमा शाह विजयी भएकी छन् ।

उनी सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार हुन्। शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् ।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छन् ।

शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज समेत हुन् । अन्य दुई पदको पनि मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077