Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकी प्रदेशमा गठबन्धनका तीनै उम्मेदवार राष्ट्रिय सभा सदस्यमा विजयी

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा पनि पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

पोखरामा भएको निर्वाचनमा गठबन्धनबाट महिलातर्फ कमला पन्त, दलितमा भुवनबहादुर सुनार र अन्यमा सुरेश आले मगर विजयी विजयी भए।

महिलातर्फ पन्त ३ हजार ८४ मतभारसहित विजयी भइन् । दलिततर्फ भुवनबहादुर सुनार ३ हजार ४८ मतभारसहित विजयी भए।

अन्यतर्फ माओवादीका सुरेश कुमार आले मगरले ३ हजार ९६ मतभार ल्याएर विजयी भएका हुन् । ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077