Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेश प्रदेशबाट उर्मिला अर्याल राष्ट्रिय सभा सदस्यमा विजयी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशमा महिलातर्फ सत्ता गठबन्धनका उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छिन् ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार पर्साकी अर्याल महिला समूहबाट विजयी भएकी हुन्।

अर्याल ६ हजार १५६ मतभार सहित विजयी भएकी हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले-लोसपा गठबन्धनबाट महिला उम्मेदवार रुपाकुमारी यादवले ३ हजार २२८ मतभार ल्याएकी हुन्। यादव लोसपाबाट उम्मेदवार हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077