Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ऋषि धमलाकी पत्नीले क्यानडाबाट भनिन्- फेरि प्रयास गर्नलाई नडराउनु होस्

    ऋषि धमलाकी पत्नीले क्यानडाबाट भनिन्- फेरि प्रयास गर्नलाई नडराउनु होस्

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । पत्रकार ऋषि धमलाकी पत्नी एवं नायिका एलिजा गौतम यतिबेला क्यानडामा छिन् । छोरा छोरीसँग क्यानडामा रहेकी गौतमले पछिल्लो समयको फोटो सार्वजनिक गरेकी छन्।

    फोटोमा उनी निकै फिट देखिएकी छन् । उनले पिङ्क कलरको ट्रयाकसुट लगाएकी छन् । उनको फिटनेसको सबैले तारिफ गरेका छन्।



    फोटो सार्वजनिक गर्दै गौतमले लेखेकी छन्, ‘फेरि प्रयास गर्नलाई नडराउनु होस् । किनकी यो पटक शुरुवात शुन्यबाट होइन अनुभवबाट हुनेछ !!’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार