Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एकैपटक ठूलो संख्यामा प्रहरी जवानहरुको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

    एकैपटक ठूलो संख्यामा प्रहरी जवानहरुको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै पटक ७ हजारभन्दा बढी प्रहरी जवानहरुको सरुवा गरेको छ ।

    मंगलबार साँझ प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानहरूको सरुवा गरेको हो ।



    कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै सरुवाबारे जानकारी समेत गराएको छ ।



    फागुन महिनादेखिको तलब, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी हवल्दारहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

    को कहाँ पुगे (सूचीसहित)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार