Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • १६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित)

    १६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, २८ माघ २०७८
  • 1K
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

    मन्त्रालयले बिहीवारको बढुवा समितिको बैठकले लेखा तथा राजश्व समूहको उपसचिवमा उनीहरुलाई बढुवा सिफारिस गरेको हो । कार्य क्षमताका आधारमा उनीहरुलाई बढुवा सिफारिस गरिएको बढुवा समितीले जनाएको छ ।



    लेखातर्फ बढुवा सिफारिसमा पर्नेमा भाष्कर शर्मा नेपाल, यादव प्रसाद न्यौपाने, तुकमान पुन मगर, अशोक कुमार गिरी, छविन्द्र बेल्वासे लगायत १२ जना छन् ।



    यस्तै राजश्वतर्फ शोभाकर खनाल, लक्ष्मी कुमार रिमाल, युवराज बस्नेत र सुजित कुमार सिंह उपसचिवमा बढुवा सिफारिसमा परेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार