Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीबारे कांग्रेसले गर्यो १२ बुँदे लिखित धारणा सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको छ ।

मंगाबर बसेको काँग्रेसकेन्द्रीय कार्य सम्पादन समिति बैठकले एमसीसीबारे पार्टीबाट पारित १२ बुँदे धारणा सार्वजनिक गरेको हो । जसमा एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनको लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको उल्लेख गरिएको छ ।

यस्तै, नेपालमा पूर्वाधारको व्यापक विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र सहायता आवश्यक रहेको कांग्रेसको भनाइ छ। साथै, एमसीसीलाई राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको रूपमा कांग्रेसले व्याख्या गरेको छ ।

यस्तो छ सार्वजनिक १२ बुँदे धारणाको पूर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077