Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • विप्लवसहित ८ दलीय मोर्चाले आज एमसीसीविरुद्ध देशभर संयुक्त विरोध प्रदर्शन गर्दै

    विप्लवसहित ८ दलीय मोर्चाले आज एमसीसीविरुद्ध देशभर संयुक्त विरोध प्रदर्शन गर्दै

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 999
    SHARES

    काठमाडौं । एमसीसीविरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज देशभर संयुक्त विरोध प्रदर्शन गर्ने भएको छ ।
    मोर्चाको हिजो बसेको संयुक्त बैठकले एमसीसीविरुद्धको आन्दोलनलाई थप पेचिलो बनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज देशभर संयुक्त प्रदर्शन गर्न लागिएको हो ।

    आज १२ बजे काठमाडौंको माइतीघर मण्डलाबाट संसद भवन अगाडि नयाँ बानेश्वरसम्म संयुक्त विरोध प्रदर्शन गर्ने मोर्चाले जनाएको छ ।



    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मसाल, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी आन्दोलनमा छन् । यस्तै नेपाल बन्दको दिन पक्राउ परेकाहरुलाई विना शर्त तुरुन्त रिहा गर्न समेत माग गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार