Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आजको मौसम : कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं । आज देशको कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि पहाडी भूभागमा आंशिक बदली रहेको छ।

यस्तै आज दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077