Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • माधव नेपालले भने-‘एमसीसीका कारण देशमा राजनीतिक संकट बढ्यो’

    माधव नेपालले भने-‘एमसीसीका कारण देशमा राजनीतिक संकट बढ्यो’

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीका कारण देशमा राजनीतिक संकट पर्नसक्ने बताएका छन् ।

    युवा संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसी नेपालको हित विपरीत भएको बताएका हुन् ।



    उनले यथास्थितिमा एमसीसीलाई कुनै पनि हालतमा पारित गर्न नसकिने बताए । एमसीसी परियोजना विशुद्ध आर्थिक सहयोगको परियोजना बनोस् भन्ने आफूहरुको प्रष्ट धारणा रहेको उनको भनाइ छ ।



    सरकारले एमसीसी पारित गरे सरकारबाट आफूहरु बाहिरिने उनले चेतावनी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार