Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पोखरा पुगे ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पोखरा पुगेका छन् ।

शुक्रबार पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा पुगेका हुन् ।

ओलीलाई पोखरा विमानस्थलमा नेता पृथ्वीसुब्बा गुरुङसहितका एमालेका नेताले स्वागत गरेका छन् ।

कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पाेखरा पुगेका ओली आजै काठमाडाैँ फर्किने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077