Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विकासका लागि एमसीसी आवश्यक : महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले एमसीसी सम्झौता नेपालको विकासको पक्षमा रहेको बताएका छन् ।

प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै अध्यक्ष ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौताको पक्षमा रहेको स्पष्ट पारे ।

अध्यक्ष ठाकुरले नेपालको विकास निर्माणका लागि एमसीसी सम्झौता आवश्यक रहेको बताए ।

एमसीसीमा आफ्नो पार्टीको समर्थन रहने ठाकुरले जनाए। बैठकमा सांसदहरुले आफ्नो धारणा राखिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077