Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पशुपतिनाथको दर्शन गरिन् राष्ट्रपति भण्डारीले

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथको दर्शन गर्न पाशुपत पुगेकी छन् ।

महाशिवरात्रिको अवसरमा मंगलबार अपरान्ह राष्ट्रपति भण्डारी पशुपतिनाथको दर्शन गर्न पुगेकी हुन् ।

महाशिवरात्रिको अवसरमा मंगलबार पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको भिड लागेको छ ।

पशुपति जानुअघि राष्ट्रपति भण्डारी टुँडिखेलमा आयोजित सेना दिवसको विशेष समारोहमा उपस्थित रहेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077