Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रचण्डले भने- गुटबन्दीलाई परास्त गर्न भूमिका खेलौं (भिडियो)

    प्रचण्डले भने- गुटबन्दीलाई परास्त गर्न भूमिका खेलौं (भिडियो)

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा उद्योगी व्यवसायीहरुको प्रतिनिधित्वका लागि कोसिस गर्ने बताएका छन् ।

    नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय तदर्थ समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रचण्डले पार्टीको पछिल्लो बैठकले विधानमा केही संशोधन गरेको बताए ।



    ‘तपाईंहरुले पनि कम दुःख दिनु भएको छैन । हामी सबै उस्तैउस्तै छौं । अब तपाईंहरुले पनि आपसमा एकीकृत हुने,’प्रचण्डले भने,’अस्वस्थ प्रतिस्पर्धाबाट उन्मुक्तितिर लैजाने, गुटबन्दीलाई परास्त गर्न भूमिका बढेर आउनुपर्छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार