Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भिजिट भिसाका लागि गृहको १८ बुँदे नयाँ निर्देशन, न्यूनतम ५ लाख आय हुनुपर्ने

    भिजिट भिसाका लागि गृहको १८ बुँदे नयाँ निर्देशन, न्यूनतम ५ लाख आय हुनुपर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसामा खाडी देशहरुको भ्रमणका लागि वार्षिक न्यूनतम ५ लाख रुपैयाँ करयोग्य आय हुनुपर्ने निर्देशन गरेको छ।

    बिहीबार मन्त्रालये १८ बुँदे निर्देशन जारी गर्दै नेपालको कर प्रणालीमा आवद्धता भएका व्यक्तिहरु भिजिट भिसामा जान पाउने निर्देशन दिएको हो।



    भिजिट भिसाबाट सृजित समस्या तथा समाधानका उपाय सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्न अध्यागमन विभागले कार्यविधि तयार गरिरहेको विज्ञप्तिमा उल्लेख छ।



    यस्तो छ विज्ञप्ति:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार