Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्पेनिस ला लिगा : कार्डिजलाई हराउँदै एट्लेटिकको विजयी

एजेन्सी । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले जित हात पारेको छ ।

आज बिहान सम्पन्न खेलमा एटलेटिकोले कार्डिजमाथि २-१ को रोमाञ्चक जित हात पारेको हो ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा एटलेटिकोलाई जित दिलाउन जाओ फेलिक्स र रोड्रिगो डि पउलले एक/एक गोल गरे । भने कार्डिजका लागि अल्भारो नेग्रेडोले एक गोल फर्काए ।

यो जितसँगै २८ खेलमा ५१ अंक जोडेको एटलेटिको तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077