Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्पेनिस ला लिगा : मलोर्कामाथि रियल म्याड्रिडको सानदार जित

एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिडले मलोर्कामाथि जित हात पारेको छ ।

गएराति भएको खेलमा मलोर्कालाई हराउदँदै म्याड्रिडले ३ ० ले जित हात पारेको हो ।

म्याड्रिडको जितमा कप्तान करिम बेन्जेमाले दुई तथा भिनिसियस जुनियरको एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा सबै तीन गोल गरेको हो ।

यो जितसँगै रियलले शीर्षस्थानमा १० अंकको स्पष्ट अग्रता बनाएको छ । रियलको २८ खेलबाट ६६ अंक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077