Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • स्थानीय तह निर्वाचन: अर्थले दियो साँढे १४ अर्ब बजेट

    स्थानीय तह निर्वाचन: अर्थले दियो साँढे १४ अर्ब बजेट

    अनलाइन नेपाल
  • बुधबार, २ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि सरकारले १४ अर्ब ४५ करोड रुपैयाँ बजेट निकासा गर्न स्वीकृति दिएको छ।

    अर्थ मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाका अनुसार निर्वाचन आयोगको माग अनुसार अर्थले १४ अर्ब ४५ करोड रुपैयाँ बजेट निकासा गर्न स्वीकृति दिएको हो।



    मन्त्रालयले आयोगका लागि ८ अर्ब ११ करोड, ६ अर्ब २९ करोड गृह मन्त्रालयका लागि र ५ करोड रुपैयाँ राष्ट्रिय अनुसन्धान आयोगको लागि छुट्याएको निरौलाको भनाइ छ।



    चुनावका लागि निर्वाचन आयोगले १६ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार