Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

झलनाथ खनालको क्षेत्रमा एमालेको शक्ति प्रदर्शन [फोटोफिचर]

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहभागितामा शक्ति प्रदर्शन गरिएको छ ।

खनालको निर्वाचन क्षेत्रमा पर्ने इलामको सूर्योदय नगरपालिकामा एमाले अध्यक्ष ओलीको उपस्थितिमा जनसभा गरिएको हो ।

एमालेले झलनाथको निर्वाचन क्षेत्रमा हजारौँ नेता कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेको हो ।

सभामा एमाले दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन् । इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए ।

हेर्नुहोस् तस्विर :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077