Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • न्याय सेवाका १८५ कर्मचारीको सरुवा, को कहाँ पुगे [सूचीसहित]

    न्याय सेवाका १८५ कर्मचारीको सरुवा, को कहाँ पुगे [सूचीसहित]

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका १८५ कर्मचारीको सरुवा गरेको छ ।

    आइतबार कामु प्रधानन्यायाधीश दीपक कार्कीको अध्यक्षतामा बसेको बैठकले कर्मचारीको सरुवा तथा पदस्थापन गर्न सिफारिस गर्ने निर्णय गरेको हो।



    बैठकले न्याय सेवाका ११ जना सहसचिव, ४० उपसचिव र १३४ जना अधिकृतलाई एकै पटक सरुवा गरेको हो ।



    यस्तै बैठकले जिल्ला न्यायाधीशको परीक्षा उतीर्ण गरेका दुई जनालाई जिल्ला न्यायाधीशमा सिफरिस गरेको छ ।

    लिखित परीक्षा र अन्तर्वार्ता परीक्षा उतीर्ण गरेका भुवन गिरी र ओमबहादुर सोडारीलाई आयोगले जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार