Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेको पोलिटब्युरो बैठक आज बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । नेकपा एमालेले पोलिटब्युरो बैठक आज बस्दै छ । मंसिरमा भएको १०औं महाधिवेशनपछि एमाले प‍ोलिटव्युरोको बैठक पहिलोपटक बस्न लागेको हो ।

बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बस्ने बताइएको छ ।

बैठकमा स्थानीय तहको निर्वाचनको रणनीतिबारेमा बृहत् छलफल गर्ने तयारी छ।

बैठकले यही चैत ९ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीका बैठकका एजेन्डाको टुंगो गर्ने भएको छ।

एमालेले स्थानीय निर्वाचनको रणनीति बनाउन सोमबार पोलिटव्युरो तथा ९ र १० गते केन्द्रीय कमिटी बैठक राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077