Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेकपा एमालेको पोलिटब्यूरो बैठक कार्की ब्यांकेटमा शुरू

काठमाडौं । नेकपा एमालेको पहिलो पोलिटब्यूरो बैठक शुरू भएको छ ।

चितवनमा सम्पन्न १०औँ महाधिवेशनपछि पहिलो पटक बबरमहलस्थित कार्की ब्यांकेटमा पोलिटब्यूरो बैठक बसेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । आजको बैठकमा आसन्न स्थानीय तह निर्वाचनको विषयमा छलफल हुनेछ ।

स्थानीय निर्वाचनसँगै समसायमयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077