Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मलद्वारभित्र लुकाएर ल्याएको एक किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

    मलद्वारभित्र लुकाएर ल्याएको एक किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो २६८ ग्राम सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा ३८ वर्षीय भारतीय नागरिक शुभम मेहरा रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट आज पक्राउ गरेको हो ।



    मेहराले मलद्वारभित्र लुकाएर ल्याएको बेलनाकार रुपमा बनाइएको अर्धठोस एक किलो २६८ ग्रामको सुन प्रहरीले बरामद गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार