Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उत्तर कोरियाद्वारा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रहार

एजेन्सी।  उत्तर कोरियाले बिहीबार अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (ICBM) प्रहार गरेको दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले  बताएका छन् ।

प्योङयाङले सन् २०१७ यता पहिलो पटक यस्तो शक्तिशाली हतियार प्रक्षेपण गरेको बताइएको छ।

यो 'अध्यक्ष किम जोङ अनले अन्तरराष्ट्रिय समुदायलाई प्रतिज्ञा गरेको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको निलम्बनको उल्लंघन हो,' मुनले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077