Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शुक्रबार कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भोलि कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको छ ।

राना थारु समुदायको खखडेहरा पर्वका अवसरमा प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा शुक्रबार सार्वजनिक विदा दिएको हो ।

२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो ।

राना थारु समुदायमा होलीपछिको खखडेहरा पर्व महत्वपूर्ण मान्निछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077