Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • घाइते साहलाई उपचारका लागि काठमाडौं ल्याइयो

    घाइते साहलाई उपचारका लागि काठमाडौं ल्याइयो

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । सडकको विषयलाई लिएर सर्लाहीको ईश्वरपुर नगरपालिकाका भएको झडपमा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रमोद साह घाइते भएका छन् ।

    बयलबास बजारमा शनिबार सडकको विषयमा विवाद भएर दुई पक्षबीच झडप हुँदा संसद साह घाइते भएका शाहको टाउकोमा चोट लागेको छ ।



    साहलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार