Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, निर्वाचनमा गठबन्धनबारे छलफल हुने

    कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, निर्वाचनमा गठबन्धनबारे छलफल हुने

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज पनि स्थानीय निर्वाचन केन्द्रित छलफल हुने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा गठबन्धन केन्द्रीय तहबाटै कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल हुने भएको हो ।



    बैठकमा निर्वाचन घोषणापत्रबारे पनि छलफल हुने भएको सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिनुभयाे ।



    बैठकको पहिलो दिन शुक्रबार २२ जना नेताले धारणा राखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार