Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भक्तपुरमा १५ वर्षीया किशोरी बलात्कृत

    भक्तपुरमा १५ वर्षीया किशोरी बलात्कृत

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 975
    SHARES

    भक्तपुर । भक्तपुर नगरपालिका–६ स्थित डेकोचाबाट प्रहरीले बलात्कार आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–४ मैदी घर भएका २२ वर्षीय राज परियार छन् ।



    भक्तपुर परिसरका डिएसपी राजु पाण्डेले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार राति उनलाई पक्राउ गरिएको बताए ।



    १५ वर्षीया किशोरी र राजु गाउँबाट काठमाडौंमा आएर लिभिङ टुगेदर बस्न थालेका थिए ।

    उमेर नपुगेका कारण विवाह गर्नेबारे असमझदारी भएपछि किशोरीका परिवारले उनीविरुद्ध बलात्कारको उजुरी दिएका हुन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार