Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

    बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 924
    SHARES

    बर्दिया – बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

    ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने २५ वर्षीय गगन कामीलाई पक्राउ गरेको छ ।



    सुर्खेत ब्राह्राताल गाउँपालिका–४ स्थायी घर भएका कामीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार कामीले सोही नगरपालिका–६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ बलात्कार गरेका थिए ।

    ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार