Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चार एसियाली राष्ट्रका विदेशमन्त्री चीन भ्रमणमा जाने

    चार एसियाली राष्ट्रका विदेशमन्त्री चीन भ्रमणमा जाने

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीको निमन्त्रणामा इन्डोनेसियाका विदेशमन्त्री रेत्नो मार्सुदी, थाइल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री डोन प्रमुद्विनाइ र म्यानमारका विदेश मन्त्री उ वुन्ना माउङ ल्विनले मार्च ३१ देखि अप्रिल ३ सम्म चीनको भ्रमण गर्ने जनाइएको छ।

    त्यसैगरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार जनाएअनुसार पनामाका विदेशमन्त्री एरिका माउनेसले पनि अप्रिल ४ मा चीनको भ्रमण गर्ने छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार