Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चिनियाँ विदेशमन्त्री वाङ रुसमा, समकक्षी सर्गेईसँग गरे भेट

    चिनियाँ विदेशमन्त्री वाङ रुसमा, समकक्षी सर्गेईसँग गरे भेट

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 531
    SHARES

    एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी समकक्षी सर्गेई लभारोभबीच भेटवार्ता भएको छ । सोमबार रुस भ्रमणमा गएका चिनियाँ बिदेशमन्त्री सेप्टेम्बर २१ सम्म रुसमा रहने छन् ।

    दुई विदेशमन्त्रीबीच दुई पक्षीय सहकार्यका विभिन्न पक्ष तथा युक्रेन युद्धको अन्त्यको उपायमाथि छलफल भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।



    चिनियाँ विदेश मन्त्रालयले रुससंग रणनीतिक सुरक्षाको विषयमा छलफल भएको जनाएको छ ।



    उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्ता लगत्तै चिनियाँ विदेशमन्त्री रुस गएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार