Jul 21 2026 | २०८३, श्रावण ५ गते
21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालय पुगेका छन्।
आज नयाँ दिल्ली पुगेका देउवा पंडितपन्त मार्गस्थित भाजपा मुख्यालय पुगेका हुन्।
देउवालाई भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले स्वागत गरेका थिए।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By