Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनमा गएराति चट्याङ लागेरे एकजनाको मुत्यु भएको छ ।

आम्वेगुदिनको लासाटोलका २३ वर्षीय मुकेश भट्टराईको राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले लागेको थियो ।

चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्‍याइएकोमा उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए ।

मुकेश जिल्लामा भलिबल प्रतियोगिताका अब्बल खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077