Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् एजेण्डा

    मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् एजेण्डा

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । मन्त्रिपरिषदको नियमित बैठक आज अपरान्ह चार बजे बस्दैछ ।

    सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बालुवाटारमा बस्नेगरी बैठक बोलाएको बताएका छन् ।



    स्रोतका अनुसार मन्त्रिपरिषद बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरु गर्नेछ ।



    आचारसंहिता जारी भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न पाउने छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार