Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हेलम्बु गाउँपालिकाका कांग्रेस पूर्वसभापति माओवादी केन्द्रमा प्रवेश

    हेलम्बु गाउँपालिकाका कांग्रेस पूर्वसभापति माओवादी केन्द्रमा प्रवेश

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका नेपाली कांग्रेसका पूर्व सभापति विजय सिं तामाङ माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

    माओवादी केन्द्र प्रवेश गरेका उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् ।



    उनी आफ्ना स्थानीय नेता तथा कार्यकर्तासहित शुक्रबार बिहान माओवादी केन्द्र प्रवेश गरेका हुन् ।



    शुक्रबार बिहान प्रचण्डले एक कार्यक्रमका बीच उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार