Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एकै पटक नेपाल प्रहरीका ४३६ सईको सरुवा (सूचीसहित)

    एकै पटक नेपाल प्रहरीका ४३६ सईको सरुवा (सूचीसहित)

    अनलाइन नेपाल
  • शनिबार, २६ चैत्र २०७८
  • 909
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४३६ जना प्रहरी नायब निरीक्षक (सई) को सरुवा गरेको छ ।

    नेपाल प्रहरी प्रधान कार्यालयको मनावश्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखाले विहिबार उनीहरुको सरुवा गरेको हो ।



    आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले आगामी वैशाख महिनादेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    यस्तो छ सरुवा सूची

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार