Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय सभाका सदस्य दाहालद्वारा सपथ ग्रहण

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा मनोनित भएका नारायण दाहालले सपथ ग्रहण गरेका छन् ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले मंगलबार दाहाललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077