Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सामान्य प्रशासन मन्त्रालयद्धारा ९ कर्मचारीको बढुवा सिफारिस [सूचीसहित]

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ कर्मचारीको बढुवा सिफारिस गरेको छ ।

सचिवालयले बुधवार सार्वजनिक सूचना जारी गर्दै कर्मचारीको बढुवा सिफारिस गरिएको जनाएको हो ।

मन्त्रालयको बढुवा समितिको सचिवालयले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा उनीहरूको बढुवा सिफारिस गरेको हो ।

को–को परे सिफारिसमा :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077