Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

स्थानीय तहका उमेदवार टुङ्गो लगाउन कांग्रेसले सात सहमहामन्त्रीलाई प्रदेशमा पठाउने

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचन तयारीका लागि सातै प्रदेशमा ७ जना सहमहामन्त्रीहरूलाई पठाउने भएको छ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुङ्गो लगाउन वैशाख ३ गते सहमहामन्त्रीहरूलाई सातवटै प्रदेशमा पठाउने निर्णय गरेको हो ।

उनीहरूले प्रदेशमा उमेदवारको टुङ्गो लगाउने प्रयास गर्नेछन् । प्रदेशमा टुङ्गो नलागे उनीहरूले वैशाख ९ गते साँझसम्म केन्द्रमा पठाउनेछन् । वैशाख १० गते बिहानसम्म केन्द्रले टुङ्गो लगाउनेछ ।

वैशाख २ गते केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077