Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निर्वाचन आयोगले दुई अधिकृतलाई हटाएर गर्‍यो नयाँ नियुक्त

काठमाडौं । निर्वाचन आयोगले‍ फेरि दुईजना निर्वाचन अधिकृतलाई हटाएको छ ।

आयोगले शुक्रबारदेखि नै लागु हुने गरी बैतडी र सप्तरीका दुई गाउँपालिकामा यसअघि खटाइएका निर्वाचन अधिकृतलाई हटाएको हो ।

उनीहरूको ठाउँमा नयाँ अधिकृत नियुक्त गरेको छ । आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा खटाइएका प्रकाशप्रसाद पोखरेललाई हटाएर उनको ठाउँमा यादवप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ ।

यस्तै बैतडीको डिलासैनी गाउँपालिकामा निर्वाचन अधिकृतका रूपमा खटाइएका लोकबहादुर लोपचनलाई हटाएर उनको ठाउँमा विष्णुदत्त भट्टलाई पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077