Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काठमाडौंको मेयर उम्मेदवारमा केशव स्थापितलाई उठाउने एमालेको निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा केशव स्थापितलाई उठाउने नेकपा एमालेले निर्णय गरेको छ ।

शनिबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले केही ठाउँबाहेक महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाएको हो।

काठमाडौंको उपमेयर सुनिता डंगोललाई उठाइने भएको छ ।

त्यस्तै, एमालेले उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी पूर्व मिस नेवा हुन्। यसअघि डंगोलले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077