Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरको मेयरमा बालेन शाहद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । बालेन शाहले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

आज मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर शाहले मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।

शाहले घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैङ्कसम्मको कल्पना गरेका छन् ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि उनले महत्त्वाकाङ्क्षी योजना अघि सारेका छन् ।

स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले नयाँ पुस्ताको चिन्ता गरेर पुरानै पुस्तालाई भोट गर्नु उचित नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077