Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

मेयरमा टिकट नपाएपछि मन्त्री यादवले लिए राजीनामा फिर्ता

काठमाडौं । मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले राजीनामा फिर्ता लिएका छन् ।

आइतबार उनले सिरहाको मेयर पदमा उमेदवार बन्न मन्त्रीबाट राजीनामा दिएका थिए ।

टिकट नपाएपछि उनले राजीनामा फिर्ता लिएका हुन् ।

उनले दिएको राजीनामा स्वीकृत नहुँदै फिर्ता भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077