Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय श्रृंखलाको खेल तालिका सार्वजनिक

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल, अमेरिका र ओमानबीच हुने श्रृंखला आउँदो जुनमा हुनेछ । तालिका अनुसार नेपालले पहिलो खेलमा ओमानसँग खेल्नेछ । यो खेल जुन ९ तारिखमा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेल अमेरिकासँग जुन ११ तारिखमा, जुन १४ मा ओमानसँग र जुन १५ मा अमेरिकासँग खेल्ने तालिका छ ।

लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077