Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काँग्रेसद्वारा सातै प्रदेशमा चुनावी सभा गर्ने घोषणा, यस्तो छ आमसभाको कार्यतालिका

    काँग्रेसद्वारा सातै प्रदेशमा चुनावी सभा गर्ने घोषणा, यस्तो छ आमसभाको कार्यतालिका

    अनलाइन नेपाल
  • शनिबार, १७ बैशाख २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशका विभिन्न स्थानमा आमसभा गर्ने भएको छ ।

    यही वैशाख ३० गते हुने निर्वाचनका लागि कांग्रेसले सातै प्रदेशमा आमसभा गर्ने भएको हो ।



    कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार देशका विभिन्न सात स्थानमा आमसभा गरिने कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताए ।



    सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार